TIS National मा स्वागत छ

TIS National ले अंग्रेजी नबोल्ने मानिसहरूलाई र आफ्ना अंग्रेजी नबोल्ने सेवाग्राहीहरूसँग सञ्चार गर्न आवश्यक पर्ने एजेन्सी तथा व्यवसायहरूलाई दोभाषे सेवाहरू उपलब्ध गराउँछ। यी सेवाहरूले अंग्रेजी भाषा नबोल्ने मानिसहरूलाई अष्ट्रेलियाका सेवाहरू तथा जानकारीमा स्वतन्त्र रूपले पहुँच गर्न सक्षम बनाउँछन्।

बारम्बार सोधिने प्रश्नहरू